Section 88F
नयाँ वा चसलात तयार गर्नु पर्ने
(१) विशेष प्रशाषन समूहले दफा ८८क. बमोजीम फरफारखको प्रक्रियामा गएको वाणिज्य बैंकवा वित्तीय संस्थाको वास्तविक वित्तिय स्थिति देखिने गरी देहायका आधारमा नयाँ वासलात तयार गर्नु पर्नेछः– (क) सम्पत्तीको खुद प्राप्त हुने मूल्यको आधारमा, (ख) दफा ८८झ. बमोजीम प्राथामिकताका आाधारमा वितरण गर्नु पर्ने दायित्वको मूल्यलाई समेत समायोजन गरेर । (२) उपदफा (१) बमोजीम नयाँ वासलात तयार गर्दा दायित्व निर्धारण गर्ने तरिका तोकिए बमोजीम हुनेछ । (३) उपदफा (१) बमोजीम  तयार गरिएको वासलात र सो सम्बनधी विस्तृत विवरण बैंक समक्ष तोकिए बमोजीम पेश गर्नु पर्नेछ ।